गुइँठो

Romanized: guintho, guimtho

गाईबस्तुको गोबर सुकी बनेको पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गोविष्ठा]

१.
गाईबस्तुको गोबर सुकी बनेको पदार्थ।
२.
गोबरको बाटुलो वा थेप्चो चक्का बनाई भित्ताहुँदो सुकाएर बाल्नका निम्ति तयार पारिने मोटो पाप्रो; सुकाएका गोबरको इन्धन

सम्बन्धित शब्दहरू