चुइँकुनु

Romanized: chuimkunu, chuinkunu, cuinkunu, cuimkunu

कुनै वस्तुमा थप अरू केही हाल्नु वा मिसाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
कुनै वस्तुमा थप अरू केही हाल्नु वा मिसाइनु।
२.
झापड हान्नु; लट्ठी, ढुङ्गा आदिले हिर्काउनु।
३.
दुध, पानी आदि तरल पदार्थ एकैसासमा पिउनु वा अर्को भाँडोमा हालिनु।

सम्बन्धित शब्दहरू