भुइँमुइँ
Romanized: bhuimmuin, bhuinmuim, bhuinmuin, bhuimmuim
भमरा, माहुरी आदि उड्दा शब्द आउने गरी; पखेटा फट्कारेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भुइँ (द्वि.)]
१.
भमरा, माहुरी आदि उड्दा शब्द आउने गरी; पखेटा फट्कारेर।
२.
बार बार अपानवायु छोड्दा शब्द आउने गरी।