टाइँफुइँ

Romanized: taaimphuim, taaimphuin, taainphuim, taaimfuim

शक्तिविनाको धाक; देखावटी चलाकी; फाइँफुट्टी; चुरीफुरी; टाइँफाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) फुइँ]

1
शक्तिविनाको धाक; देखावटी चलाकी; फाइँफुट्टी; चुरीफुरी; टाइँफाइँ।

सम्बन्धित शब्दहरू