टाइँटुइँ

Romanized: taaimtuim, taaimtuin, taaintuim, taimtuin

टाइँटुइँ (taaimtuim) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

टाइँटुइँ(१)

(नाम [√ टामटुम])
1.
कामचलाउ वा टपर्टुय्याँ खालको अल्प ज्ञान; ज्ञानभन्दा बढी स्वाङ भएको थोरबहुत विद्वत्ता; पल्लवग्राही पाण्डित्य।

टाइँटुइँ(२)

(नाम [अनुकरण मूल टुइँ (द्वि.)])
१..
अपानवायु निस्कँदा वा कुनै कुरो बज्दा आउने तिखो शब्द।
२..
(क्रियाविशेषण) त्यस्तो शब्द वा ध्वनि निस्कने गरी।
३..
बडो अप्ठेरो मानेर।

सम्बन्धित शब्दहरू