टाइँफाइँ

Romanized: taaimphaaim, taaimphaim, taimphaaim, taaimphaain

शक्तिविनाको धाक; देखावटी चलाकी; फाइँफुट्टी; चुरीफुरी; टाइँफुइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) फुइँ]

1
शक्तिविनाको धाक; देखावटी चलाकी; फाइँफुट्टी; चुरीफुरी; टाइँफुइँ।

सम्बन्धित शब्दहरू