ताइँफाइँ

Romanized: taaimphaaim, taaimphaim, taimphaaim, taaimphaain

निकै फुर्ती देखाउने काम; फुर्तीफार्ती, चुरीफुरी। (उदा.- मान्छे सानो भए तापनि उनी निकै ताइँफाइँ गर्दा रहेछन्।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
निकै फुर्ती देखाउने काम; फुर्तीफार्ती, चुरीफुरी। (उदा.- मान्छे सानो भए तापनि उनी निकै ताइँफाइँ गर्दा रहेछन्।)।

उदाहरण वाक्य

  • मान्छे सानो भए तापनि उनी निकै ताइँफाइँ गर्दा रहेछन्।

सम्बन्धित शब्दहरू