ताइँ
Romanized: taaim, taain, tain, taim
शक्ति वा फुर्ती; पाइँ, तागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी ताब]
१.
शक्ति वा फुर्ती; पाइँ, तागत।
२.
घमन्ड, सेखी।