राइँफाइँ

Romanized: raaimphaaim, raaimphaim, raimphaaim, raaimphaain

कुनै काममा आफ्नै सामर्थ्यले हुने ढलीमली; रजाइँ; सम्पूर्ण अधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रजाइँ+दाइँ]

१.
कुनै काममा आफ्नै सामर्थ्यले हुने ढलीमली; रजाइँ; सम्पूर्ण अधिकार।
२.
हैकम; प्रभुत्व।

सम्बन्धित शब्दहरू