छ्वाइँफ्वाइँ
Romanized: chhvaaimphvaaim, chhvaaimphvaim, chhvaimphvaaim, chhvaaimphvaain
छिनाफाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी छ्वायफ्वाय]
१.
छिनाफाना।
२.
नरमगरम र सापोनापो मिल्ने गरी सकिएको हरहिसाब।