ढाइँढुइँ

Romanized: dhaaimdhuim, dhaaimdhuin, dhaaindhuim, dhaimdhuin

गड्याङगुडुङसहित आएको ठुलो हावाहुन्डरी; आँधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गड्याङगुडुङसहित आएको ठुलो हावाहुन्डरी; आँधी।

सम्बन्धित शब्दहरू