ढ्वाइँढ्वाइँ
Romanized: dhvaaimdhvaaim, dhvaaimdhvaim, dhvaimdhvaaim, dhvaaimdhvaain
एकनासले अपानवायु छुट्दा वा डकार आउँदा आवाज निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ढ्वाइँ]
1
एकनासले अपानवायु छुट्दा वा डकार आउँदा आवाज निस्कने गरी।