ढिठ्याइँ

Romanized: dhithyaaim, dhithyaain, dhithyain, dhithyaim

ढिठो भएको अवस्था; ढिठोपन; धृष्टता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [ढिठो/ढिठ+याइँ]

1
ढिठो भएको अवस्था; ढिठोपन; धृष्टता।

सम्बन्धित शब्दहरू