बठ्याइँ
Romanized: bathyaaim, bathyaain, bathyain, bathyaim
बाठो हुनाको भाव वा अवस्था; बाठोपन; चलाकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बाठो+याइँ]
१.
बाठो हुनाको भाव वा अवस्था; बाठोपन; चलाकी।
२.
बाठो बन्न चाहिने बुद्धि वा चातुर्य।
३.
चालबाजी।