ठ्याइँठ्याइँ
Romanized: thyaaimthyaaim, thyaaimthyaim, thyaimthyaaim, thyaaimthyaain
एकोहोरो सरासर हिँड्दाको चालले; ठम ठम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
एकोहोरो सरासर हिँड्दाको चालले; ठम ठम।