टुइँटुइँ

Romanized: tuimtuin, tuintuim, tuintuin, tuimtuim

बडो फुर्तीसाथको हिँडाइ; फटाफट; लमलमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल टुइँ (द्वि.)]

१.
बडो फुर्तीसाथको हिँडाइ; फटाफट; लमलमी।
२.
टन्क्याएर बाँध्ने तरिका।
३.
अपानवायु आदि लगातार निस्कँदा सुनिने आवाज।
४.
लाम्खुट्टे आदि कराउँदाको ध्वनि।
५.
(क्रियाविशेषण) त्यस्तो हिँडाइ, तरिका वा ध्वनि उत्पन्न हुने गरी।

सम्बन्धित शब्दहरू