भुइँभुइँ

Romanized: bhuimbhuin, bhuinbhuim, bhuinbhuin, bhuimbhuim

बार बार अपानवायु छोड्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. भुइँ (द्वि.)]

१.
बार बार अपानवायु छोड्दा आवाज आउने गरी।
२.
भमरा, माहुरी आदि उड्दा आवाज आउने गरी; पखेटा फट्कारेर।

सम्बन्धित शब्दहरू