आँखीभुइँ

Romanized: aamkhibhuim, aamkhibhuin, aankhibhuim, amkhibhuin

आँखामाथिको र निधारभन्दा मुनिको डिल र त्यहाँ उम्रने तेर्सो रौंको रेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आँखामाथिको र निधारभन्दा मुनिको डिल र त्यहाँ उम्रने तेर्सो रौंको रेखा।

सम्बन्धित शब्दहरू