भुइँऐँसेलु

Romanized: bhuimainselu, bhuinaimselu, bhuinainselu, bhuimaimshelu

मसिना पात हुने भुइँझारमा ऐँसेलुजस्तै दाना फल्ने र पाक्ता राता र खाँदा गुलियो हुने फल; भुइँकाफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मसिना पात हुने भुइँझारमा ऐँसेलुजस्तै दाना फल्ने र पाक्ता राता र खाँदा गुलियो हुने फल; भुइँकाफल।

सम्बन्धित शब्दहरू