गाँडेऐँसेलु
Romanized: gaamdeaimselu, gaamdeainselu, gaandeaimselu, gamdeainselu
ऐँसेलुका छाँटको पाक्ता रातो र खाँदा टर्रो गुलियो स्वाद भएको फल फल्ने झार वा सोही झारको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ऐँसेलुका छाँटको पाक्ता रातो र खाँदा टर्रो गुलियो स्वाद भएको फल फल्ने झार वा सोही झारको फल।