गाँडेमाला
Romanized: gaamdemaalaa, gaamdemaala, gaamdemalaa, gamdemaalaa
निकै साना पात हुने रछानतिर उम्रने एक झार; केटाकेटीलाई छेरौटीको औषधीका रूपमा दाना छेडी माला लाउने चलन भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
निकै साना पात हुने रछानतिर उम्रने एक झार; केटाकेटीलाई छेरौटीको औषधीका रूपमा दाना छेडी माला लाउने चलन भएको त्यसैको फल; भिर्कौँले।