गाँड
Romanized: gaamda, gaamd, gaanda, gamd
रोगका कारणले विशेषतः आयोडिन नमिसिएको नुन वा दूषित पानीका प्रभावबाट घाँटीका नसाहरूमा पानी जमी मासु फुलेर आउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गण्ड]
१.
रोगका कारणले विशेषतः आयोडिन नमिसिएको नुन वा दूषित पानीका प्रभावबाट घाँटीका नसाहरूमा पानी जमी मासु फुलेर आउने ठुलो डल्लो; गलगण्ड।
२.
रुखहरूमा चोट लागेका ठाउँमा निस्कने गाँठो।
३.
सुपारी, कटहरजस्ता फलहरूको समुदाय वा तिनको गाँठो परेको भाग।
४.
एकै ठाउँ झुम्मिएका कमिला, मौरी, अरिङ्गाल आदिको गोलो वा समूह।