गाँडु
Romanized: gaamdu, gaandu, gandu, gamdu
माउबाट छुट्ट्याउने अवस्थामा नपुगेको गधा; गधाको बच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
माउबाट छुट्ट्याउने अवस्थामा नपुगेको गधा; गधाको बच्चो।
२.
(विशेषण)
सरसल्लाहमा मिल्न नसक्ने वा उचित रूपले काम गर्न नसक्ने; बेमेलको; काम नलाग्ने; रद्दी; चुत्यो।