गाँठा

Romanized: gaamthaa, gaamtha, gamthaa, gaanthaa

शरीरमा भित्रभित्रै विकार पैदा भई भयङ्कर रूप लिँदै जाने असाध्य मानिएको खटिरो वा रोग; सइन खटिरो; क्यान्सर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गाँठोको ति. रू.]

१.
शरीरमा भित्रभित्रै विकार पैदा भई भयङ्कर रूप लिँदै जाने असाध्य मानिएको खटिरो वा रोग; सइन खटिरो; क्यान्सर।
२.
रहस्यका कुरा।

सम्बन्धित शब्दहरू