गाँठे
Romanized: gaamthe, gaanthe, ganthe, gamthe
गाँठे (gaamthe) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गाँठे(१)
(विस्मयादिबोधक)
1.
कुनै प्रसङ्गमा उदेक, रउस आदिको भाव जनाउने शब्द। (उदा.- लालेले त पुतलीलाई बिहे नै गरिसकेछ, ए गाँठे! नभन्दै गाँठे ! उसले पनि जागिर खाएछ!)।
गाँठे(२)
(विशेषण [गाँठो+ए])
१..
सलक्क नभई गाँठगाँठा परेको।
२..
चाहिँदो मात्रामा बढ्न नसकेको; गान्टे; पुड्के।
उदाहरण वाक्य
- लालेले त पुतलीलाई बिहे नै गरिसकेछ, ए गाँठे! नभन्दै गाँठे ! उसले पनि जागिर खाएछ!