वर्षगाँठ
Romanized: varshagaamtha, varshagaamth, varshagamtha, varshagaantha
वर्षदिनमा मनाइने उत्सव; वर्षोत्सव; वार्षिकोत्सव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी]
1
वर्षदिनमा मनाइने उत्सव; वर्षोत्सव; वार्षिकोत्सव।