वज्रस्वाँठ

Romanized: vajrasvaamtha, vajrasvaamth, vajrasvaantha, vajraswaamtha

महाको मूर्ख व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
महाको मूर्ख व्यक्ति।
२.
जति प्रयास गर्दा पनि बुझाउन नसकिने; ज्यादै बोधो; अति मूर्ख।

सम्बन्धित शब्दहरू