वज्र
Romanized: vajr, wajra, wajr, bajra
इन्द्रको मुख्य हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
इन्द्रको मुख्य हतियार।
२.
औधी साह्रो वस्तु।
३.
चट्याङ; चट्को।
४.
सुर्की र चुन मिलाएर बनाइएको जमेपछि साह्रो हुने लेदो वस्तु।