वज्रकर्मी
Romanized: wajrakarmi, vajrakarmee, bajrakarmi, wajrakarmee
इँटाको धुलो, सुर्की मिलाएर गारो लगाउने प्रविधिज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वज्र+कर्मी]
१.
इँटाको धुलो, सुर्की मिलाएर गारो लगाउने प्रविधिज्ञ।
२.
ढुङ्गा कुँद्ने कालिगड।
३.
प्लास्टर गर्ने जनशक्ति।