वज्रघोष
Romanized: vajraghosha, vajraghosh, wajraghosha, wajraghosh
वज्रको आबाज; वज्र वा चट्याङ पर्दा आउने आबाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वज्र+घोष]
1
वज्रको आबाज; वज्र वा चट्याङ पर्दा आउने आबाज।