वज्रपाणि
Romanized: vajrapaani, wajrapaani, wajrapani, bajrapaani
इन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
इन्द्र।
२.
बौद्ध धर्ममा पञ्चबोधिसत्त्वमध्ये एक।
३.
अक्षोभ्य वा लोचनाका छोराको नाम।
४.
(विशेषण)
हातमा वज्र लिने।