बज्रपात
Romanized: bajrapaata, bajrapaat, bajrapat, bajrapata
बज्र वा चट्याङ खस्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बज्र वा चट्याङ खस्ने काम।
२.
थाम्नै नसकिने गरी आइपरेको ठुलो विपत्ति।