बज्र

Romanized: bajr, bajra

इन्द्रको प्रमुख अस्त्र; कुलिश; पवि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वज्र]

१.
इन्द्रको प्रमुख अस्त्र; कुलिश; पवि।
२.
बादल र हावाको घर्षणबाट निस्कने शब्द; चट्याङ, चट्को।
३.
चुना र सुर्की घोलेर बनाइएको लेदो।
४.
हीरा काट्ने हतियार वा ज्याबल।
५.
ज्यादै कठोर वा साह्रो वस्तु।
६.
(विशेषण) नचल्ने, नछटपटाउने र डेग नचल्ने।

सम्बन्धित शब्दहरू