बज्रछाती

Romanized: bajrachhaati, bajrachhati, bajrachhaatee, bajrachaati

वज्रबराबरको कडा छाती भएको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
वज्रबराबरको कडा छाती भएको मान्छे।
२.
साह्रै निष्ठुरी मान्छे।

सम्बन्धित शब्दहरू