बज्रदन्ती

Romanized: bajradantee, bajradantii, bajradanti

एउटा ठुलो र अरू ससाना पातहरू मिलेको तथा किनारमा दाँती परेको संयुक्त पात हुने, पहेंलो वा सुन्तले रङको फूल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
(नाम) एउटा ठुलो र अरू ससाना पातहरू मिलेको तथा किनारमा दाँती परेको संयुक्त पात हुने, पहेंलो वा सुन्तले रङको फूल फुल्ने एक प्रकारको बुटी; मौलसिरी।
२.
(नाम) दन्तमञ्जन।

सम्बन्धित शब्दहरू