बज्रयान
Romanized: bajrayaana, bajrayaan, bajrayan, bajrayana
बौद्ध महासाङ्घिक सम्प्रदायअन्तर्गत शून्यवादमा विश्वास राख्ने एक परम्परा वा सम्प्रदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बौद्ध महासाङ्घिक सम्प्रदायअन्तर्गत शून्यवादमा विश्वास राख्ने एक परम्परा वा सम्प्रदाय।