अश्वयान
Romanized: ashvayaana, ashvayaan, ashvayana, ashwayaana
घोडाले चलाउने सवारी; बग्गी; एक्का; घोडागाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घोडाले चलाउने सवारी; बग्गी; एक्का; घोडागाडी।