अश्वस्तन

Romanized: ashvastana, ashvastan, ashwastana, ashwastan

एक दिन मात्र निर्वाह हुने अन्न; एक छाक टर्ने गरी जम्मा गरिने वा कमाइने आर्जनबाट निर्वाह गर्ने काम; त्यस्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एक दिन मात्र निर्वाह हुने अन्न; एक छाक टर्ने गरी जम्मा गरिने वा कमाइने आर्जनबाट निर्वाह गर्ने काम; त्यस्तो वृत्ति; सिधा; मानाचामल।

सम्बन्धित शब्दहरू