आश्वस्तता

Romanized: aashvastataa, aashvastata, ashvastataa, aashwastataa

आश्वस्त हुनाको भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आश्वस्त हुनाको भाव।
२.
डर, त्रास, शङ्का, चिन्ता आदिबाट मुक्त।
३.
वचनबद्धता; आश्वासन;भर र विश्वास पाएको;आशाप्राप्त।

सम्बन्धित शब्दहरू