आश्वसित

Romanized: aashvasita, aashvasit, ashvasita, aashwasita

आश्वासन पाएको; आश्वस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आश्वासन पाएको; आश्वस्त।
२.
लामो सास फेरिएको।

सम्बन्धित शब्दहरू