आश्वासित
Romanized: aashvaasita, aashvaasit, aashvasita, ashvaasita
आश्वासन वा भरोसा दिइएको; सान्त्वना प्राप्त; आश्वसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आश्वासन वा भरोसा दिइएको; सान्त्वना प्राप्त; आश्वसित।