आश्वासी

Romanized: aashvaasi, aashvasi, ashvaasi, aashwaasi

आडभरोसा दिएर मन शान्त बनाउने; सम्झाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आडभरोसा दिएर मन शान्त बनाउने; सम्झाउने।
२.
आश्वासनको भरमा बाँच्न चाहने; आफ्नो बुद्धिबर्गत केही नभएको।

सम्बन्धित शब्दहरू