आश्वासन

Romanized: aashvaasana, aashvaasan, aashvasana, ashvaasana

ठुलाबडाबाट दिइने आडभरोसा; अभयदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलाबडाबाट दिइने आडभरोसा; अभयदान।
२.
भरोसा; पत्यार; विश्वास; भर।
३.
सास फेर्ने काम; फोक्साले वायु भित्र तान्ने प्रक्रिया।

सम्बन्धित शब्दहरू