आश्वस्त

Romanized: aashvasta, aashvast, ashvasta, aashwasta

चाहेको कुरा पूरा गरिदिने वचन पाएको; आश्वासन मिलेको; भरविश्वास पाएको; आशाप्राप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चाहेको कुरा पूरा गरिदिने वचन पाएको; आश्वासन मिलेको; भरविश्वास पाएको; आशाप्राप्त।
२.
डर, त्रास, शङ्का, चिन्ता आदिबाट मुक्त।

सम्बन्धित शब्दहरू