अविश्वस्त
Romanized: avishvasta, avishvast, avishwasta, awishvasta
विश्वास नगरिएको; सन्देहयुक्त; सन्दिग्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विश्वास नगरिएको; सन्देहयुक्त; सन्दिग्ध।
२.
विश्वास गर्न नसकिने; अविश्वसनीय।