अविश्वासी

Romanized: avishvaasi, avishvasi, avishwaasi, awishvaasi

विश्वास नगर्ने; शङ्कालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
विश्वास नगर्ने; शङ्कालु।
२.
विश्वास नभएको; अनपत्यारिलो ।

सम्बन्धित शब्दहरू