अविश्वास

Romanized: avishvaasa, avishvaas, avishvasa, avishwaasa

विश्वास वा निश्चित धारणाको अभाव; अपत्यार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विश्वास वा निश्चित धारणाको अभाव; अपत्यार।
२.
सन्देह; शङ्का; सन्दिग्धता।

सम्बन्धित शब्दहरू