अन्धविश्वास

Romanized: andhavishvaasa, andhavishvaas, andhavishvasa, andhavishwaasa

पहिलेदेखि नै चलिआएको रीतिरिवाज एवम् चालचलन भनेर कुनै किसिमको विवेक, विचार नराखी त्यसप्रति गरिने विश्वास;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पहिलेदेखि नै चलिआएको रीतिरिवाज एवम् चालचलन भनेर कुनै किसिमको विवेक, विचार नराखी त्यसप्रति गरिने विश्वास; अन्धो सुरमा गरिने विश्वास।

सम्बन्धित शब्दहरू