आत्मविश्वास
Romanized: aatmavishvaasa, aatmavishvaas, aatmavishvasa, atmavishvaasa
आफ्ना कार्य, योग्यता, सामर्थ्य, सिद्धान्त आदिको सत्यता र उपयुक्तताका सम्बन्धमा आफूलाई हुने दृढ निश्चय; आफ्नै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफ्ना कार्य, योग्यता, सामर्थ्य, सिद्धान्त आदिको सत्यता र उपयुक्तताका सम्बन्धमा आफूलाई हुने दृढ निश्चय; आफ्नै विश्वास वा भरोसामा रहने काम।