अविश्रान्ति
Romanized: avishraanti, avishranti, awishraanti, avisraanti
विश्रान्तिको अभाव; नरोकिईकन काममा लागेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विश्रान्तिको अभाव; नरोकिईकन काममा लागेको अवस्था।